site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल–भारत लगानी एक्स्पो सुरु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडाैं । काठमाडौंमा नेपाल–भारत लगानी एक्स्पो सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय दूतावास र भारतीय फ्रेन्चाइज कम्पनीको संयुक्त आयोजनामा बुधबारबाट सो एक्स्पो सुरु गरिएको हो । नेपालमा वैदेशिक लगानी भित्र्याउने मुख्य उद्देश्यका साथ सो प्रदर्शनी आयोजना गरिएको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् । 

दरबारमार्गस्थित याक एन्ड यति होटलमा आयोजना गरिएको एक्स्पोको दोस्रो दिन बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । एक्स्पोमा दुवै देशका करिब ६० वटा ब्रान्डेड कम्पनीहरुले भाग लिएका छन् । एक्स्पोको दोस्रो दिन बिहीबार नेपालमा उद्यम विकासको मार्गचित्र र त्यसका लागि आवश्यक लगानीका विषयमा विस्तृत छलफल हुने छ । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  १३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय