site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ग्रिजम्यानले एट्लेटिको छाड्ने, बार्सिलोना किन्न चाहन्छ  
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

एजेन्सी । फ्रान्सेली स्टार खेलाडी एन्टोनी ग्रिजम्यानले एट्लेटिको मड्रिड छाड्ने भएका छन् । क्लबका फरवाड ग्रिजम्यानले सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरेका हुन् ।

उनले एट्लेटिकोसँग ५ वर्षको सम्झौता गरेका थिए । ग्रिजम्यानले शनिबार हुने लेभान्टेविरुद्वको खेल आफ्नो अन्तिम खेल हुने उनले बताए । यता लिग च्याम्पियन बार्सिलोना उनलाई अनुबन्धन गर्न चाहन्छ । बार्सिलोनाले उनलाई १ सय २० मिलियन युरोसम्म तिर्न तयार भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

२८ वर्षिय ग्रिजम्यानले क्लबका लागि २ सय ५६ खेलमा १ सय ३३ गोल गरेका थिए । उनी सन् २०१४ मा रियल सोसिडाडबाट एट्लेटिको आएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  ११:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC