site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
पूनम र ओभिया ‘लिटिल मिस हेरिटेज, युनिभर्स’ 

काठमाडौं । ‘लिटिल मिस हेरिटेज, युनिभर्स २०१९’को उपाधि पूनम श्रेष्ठ र ओभिया भण्डारीले हात पारेका छन् ।

पुनमले सिनियर तथा ओभियाले जुनियरतर्फको उपाधि हात पारेका हुन् । विजेता दुवैलाई पूर्व विजेता प्रशम्सा रायामाझी र सरिका प्रजापतिले क्राउन लगाई दिएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

१४ प्रतियोगिलाई पछि पर्दै उपाधि चुमेका दुवै विजेताले नगद २५ हजार रुपैयाँ नगदसहित अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगितामा सहभागिताको अवसर पाएका छन् । 

स्पर्धामा सिनियरतर्फ फस्र्ट रनर अप ९लिटिल मिस हेरिटेज वल्र्ड० निर्जला महरर्जन र सेकेन्ड रनर अप ९लिटिल मिस हेरिटज नेपाल ग्लोबल० विनिता नेपाल घोषित भइन् ।

जुनियरतर्फ फस्ट रनर अप ९लिटिल मिस हेरिटेज ग्लोबल २०१९० गरिमा रञ्जित र सेकेन्ड रनर अप ९लिटिल मिस हेरिटज नेपाल ग्लोबल० प्रियान्सी लामा छानिए । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६  ०९:४३
प्रतिक्रिया दिनुहोस्