site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
‘खतरनाकहरू’ लाई फेसबुकको प्रतिबन्ध
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

वाशिङटन । फेसबुकले केही ‘खतरनाक व्यक्ति’ र संस्थाका रुपमा चिनिएकालाई सो सामाजिक सञ्जाल चलाउन रोक लगाउने भएको छ । फेसबुकले दक्षिणपन्थी कन्स्पिरेसी वेब साइट ‘इन्फो वार’ का सञ्चालक एलेक्स जोन, यसका बेलायतस्थित सम्पादक पाउन जोसेफ वाट्सन र एक्स ब्रीबार्टका समाचार सम्पादक मिलो यिआनोपोउलोजलाई घृणाको अभिव्यक्ति (हेट स्पीच) का कारण प्रतिबन्ध लगाउने जनाएको छ । 

यस्तै, आफूलाई ‘द नेसन अफ इश्लाम’ का नेता भन्ने लुइज फराखानलाई समेत फेसबुकमा रोक लगाइने भएको छ । फेसबुकले इश्लाम विरोधी बेलायतको समूह ‘ब्रिटेन फस्ट’लाई यसअघि नै रोक लगाइएको जनाइएको छ । पछिल्लो रोक इन्स्ट्राग्राममा पनि लागु हुने फेसबुकको भनाइ छ । इन्स्ट्राग्रामपनि फेसबुकले नै चलाउँछ ।

सो कम्पनीले हिंसा र घृणालाई प्रवद्र्धन गर्ने व्यक्ति र संस्थालाई पहिला नै रोक लगाइएको एक वक्तव्य मार्फत जनाएको छ । मुल्यांकन गर्ने क्रममा आफूले पछिल्लो निर्णय गरेको फेसबुकको भनाई छ । रोक लगाइएको समूहमा पाउन नेहलेन समूहपनि परेको छ । उसले ह्वाइट सुप्रिमेसीको कुरा उठाउँदै आएको थियो । त्यस्तै, लाउरा लुमर पनि परेकी छन् जो इश्लाम विरोधीका रुपमा चिनिन्छिन् । (बीबीसीबाट)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६  ०९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement