site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सोमबार हुने राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकता घोषणासभालाई ऐतिहासिक र अविस्मरणीय बनाउन नेता तथा कार्यकर्तालाई निर्देशन  दिएका छन्।

पार्टीद्वारा आज आयोजित कार्यक्रममा एकीकृत पार्टीलाई देशको अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक शक्तिका रुपमा स्थापित गर्न भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

यसैबीच पार्टीको आज बसेको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले समान विचार बोकेका राजनीतिक दलहरुसँग सहकार्य गर्ने नीतिअनुसार हुन लागेको एकतालाई स्वागत गरेको छ ।

पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार बैठकले राष्ट्रिय एकता, सार्वभौमसत्ता र प्रजातन्त्रको सवलीकरण एवम् सुदृढीकरणका साथै मुलुकको आर्थिक समृद्धिका लागि सशक्त रुपमा अग्रसर हुन आग्रह गरेको छ ।

Global Ime bank

सोमबार १ बजे प्रज्ञा भवनमा राप्रपा र राप्रपा नेपालबीच एकीकरण लागि घोषणासभा हुन लागेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७३  २१:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC