site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एन्फा अफिसर श्रेष्ठले एएफसीमा इन्टर्नसिप गर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का इन्टरनेसनल कम्युनिकेसन एन्ड क्लब लाइसेन्सिङ अफिसर युजल श्रेष्ठले एसियाली फुटबल महसंघ (एएफसी)मा इन्टर्नसिप गर्ने भएका छन् ।

एएफसीको क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत इन्टर्नसिप लागि छानिएका श्रेष्ठले मलेसियाको क्वालालाम्पुरस्थित एएफसीको मुख्यालयमा तीन महिना इन्टर्नसिप गर्नेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

श्रेष्ठ एएफसीको इन्टर्नसिपका लागि छनोट हुने पहिलो नेपाली हुन् । उनले यसअघि गत अक्टोबरमा ‘फिफा एक्सक्यिुटिभ  प्रोगाममा’ स्नातक तहको अध्ययन पूरा गरेका थिए । 

श्रेष्ठको इन्टर्नसिप एएफसीका सदस्य संघका सहभागीहरूलाई आ-आफ्नो संस्थामा प्रशासनिक कार्य क्षमता सुदृढ गर्न सहयोग गर्ने महत्वाकांक्षाका साथ सुरु गरेको कार्यक्रमअन्तर्गतको हो ।

Global Ime bank

श्रेष्ठले एएफसीको एसोसिएसन डिभिजनको सदस्यका रुपमा इन्टर्नसिप गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  २१:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC