site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेन्ट जेभियर्स कलेजले साइकल र्‍यालीको आयोजना गर्दै
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । सेन्ट जेभियर्स कलेज सेट काउन्सिलले साइकल र्‍यालीको आयोजना गर्ने भएको छ । 'सृष्टिका लागि सवारी, नवप्रवर्तनका लागि सवारी' भन्ने नाराका साथ साइकल र्‍याली आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । 

साइकल र्‍याली आगामी शनिबार (माघ २१ गते) हुने तय भएको छ । 

र्‍याली माइतीघरबाट सुरु भएर ललितपुरको लुभु हुँदै काठमाडौंका विभिन्न ठाँउ पुगेर पुन: माइतीघरमा रहेको कलेजमा आएर सम्पन्न हुनेछ ।

यस वर्ष सेट काउन्सिलले महावीर पुनले २०१२ मा स्थापना गरेको एनजीओ नेसनल इनोभेसन सेन्टर (एनआईसी) सँग सहकार्य गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro