site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको घरमा सर्वोच्च अदालतका तामेलदारहरुले बुधवार पर्चा खडा गरी म्याद तामेल गर्दैछन् ।
व्यक्तिका नाममा जारी भएको म्याद निजलाई बुझाउन नसके पर्चा खडा गरी घरमा टाँस गर्ने प्रचलन छ । यसरी टाँसिएको पर्चा म्याद बुझाएसरह मानिन्छ । 
आयोगमा कार्कीको नियुक्तिको निर्णयका सम्बन्धमा पुनः सुनुवाई गर्ने सर्वोच्चको निर्णयपछि जारी भएको म्याद कार्कीलाई बुझाउन नसकेपछि यसरी पर्चा खडा गरी घरमा म्याद टाँस गर्न लागिएको हो ।
 
प्रकाशित मिति: बुधबार, असोज १९, २०७३  १३:२४
प्रतिक्रिया दिनुहोस्