site stats
बाह्रखरी :: Baahrakhari
देश
पाटन कलेज फर प्रोफेसनल स्टडीजद्वारा दीक्षान्त समारोह आयोजित
Global Ime bank

काठमाडौं । ललितपुरको कुपण्डोलस्थित पाटन कलेज फर प्रोफेसनल स्टडीजद्वारा पहिलो दीक्षान्त समारोह आयोजना गरियो । पाटन कलेज फर प्रोफेसनल स्टडीज बेलायतको युनिभर्सिटी अफ बेडफोरसायर विश्वविद्यालयको सम्बन्धनप्राप्त कलेज हो । दीक्षान्त समारोह पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो दीक्षान्त समारोहमा क्याम्पसका  बी. एससी आँनर्स कम्प्युटर साइन्स एण्ड साफ्टवेयर इनजीनियरिङ अध्ययन गरेका२० विद्यार्थी दीक्षित भएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १९, २०७५  ०७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu