site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री दाहाल भारत प्रस्थान (फोटो फिचर)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल १२५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार भारत प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री दाहाल चारदिने भ्रमणका लागि बिहीबार बिहान ११ बजे भारत प्रस्थान गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

 

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७३  १२:०४
प्रतिक्रिया दिनुहोस्