site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शशांक कोइरालाको लिखित धारणा– विषालु कुरा बग्न नदिऔं 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीका शीर्ष नेताहरुलाई एकतावद्ध भएर अघि बढ्न आग्रह गरेका छन् ।
जारी केन्द्रीय समितिको बैठकमा आफ्ना धारणा राख्दै डा. कोइरालाले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका सबै नेताहरुलाई पार्टीमा व्यापक एकता कायम राख्दै, आपसी सद्भाव बढाएर मात्रै वर्तमानका चुनौतीहरुलाई सामना गर्न सकिने भएकाले त्यतातर्फ ध्यान दिन आग्रह गरेका हुन् ।

उनले केन्द्रीय समितिमा राखेको धारणा यस्तो छ–
\"\"\"\"\"\"

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०७५  १८:३३
प्रतिक्रिया दिनुहोस्