site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
Global Ime bank
काठमाडौं ।
रक्तचाप न्यून देखिएपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा सामान्य सुधार आएको अस्पतालले जनाएको छ ।
अस्पतालका एमडी डा. हरिकिशोर श्रेष्ठले उहाँको ब्लड प्रेसर, मुटुको चाल र रगतमा अक्सिजनको मात्रा राम्रो देखिएको जानकारी गराएका थिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग डा. श्रेष्ठले यस्तो जानकारी गराएका हुन् ।
विहानदेखि अस्पतालमा रहेका देउवा दिउसो केहीबेर बाहिर निस्केर फेरि अस्पताल पुगेका थिए । 
दाहाल पनि सोही समयमा पुगेका थिए । 
“विहानभन्दा केही सुधार देखिएको छ,” श्रेष्ठले देउवा र दाहाललाई जानकारी गराउँदै भने,“अहिले अरु केही समस्या छैन । सर्किएपछि ‘स्पेरेटिभ निमोनिया’ छ । त्यो बाहेक अरु खासै ठुलो समस्या छैन ।”
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २२, २०७३  १९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu