site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
कालोपत्र हुँदै

मुग्लिन–पोखरा सडकअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सर्भिस लेन कालोपत्र हुँदै । मुग्लिन–पोखरा सडक (पश्चिम खण्ड)अन्तर्गत शुक्लागण्डकीका केही ठाउँमा कालोपत्र हुन बाँकी छ । तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १८:१६
प्रतिक्रिया दिनुहोस्