site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रामहरि खतिवडाले भने– राजीनामा दिन तयार छु
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पार्टीले निर्देशन दिए आफू राजीनामाका लागि तयार रहेको बताएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खतिवडाले संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’मा भएको चलखेलमा आफूलाई अनावश्यक विवादमा तान्ने प्रयास भइरहेको बताए । 

“सभापतिको हैसियतमा मेरो पनि गल्ती छ भनेर पार्टीले बाहिर बस भन्छ भने म तयार छु,” उनले केन्द्रीय समितिको बैठकमा भने ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १५:४६
प्रतिक्रिया दिनुहोस्