site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
असार १५ गतेसम्मको प्रतिनिधिसभाको ‘क्यालेन्डर’ तयार

काठमाडौं । संघीय संसद् सचिवालयले असार १५ गतेसम्मको प्रतिनिधिसभाको ‘क्यालेन्डर’ तयार गरेको छ । 

शुक्रबार (जेठ १६) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णयानुसार असार १५ गतेसम्मको उक्त क्यालेन्डर तयार गरिएको हो । 

Argakhachi Cement Island Ad

क्यालेन्डरअनुसार, जेठ २० गतेदेखि प्रतिनिधिसभा बैठक बस्नेछ । 

494820923_9110601309039210_933674625977707242_n-1748597306.jpg

494819031_733827429176394_1242300286016377129_n-1748597306.jpg

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १५:१४
प्रतिक्रिया दिनुहोस्