site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कथाकार लक्ष्मण वियोगीको ‘सत्यम्’ प्रकाशित
Argakhachi Cement Island Ad

काठमाडौं । कथाकार तथा पत्रकार लक्ष्मण वियोगीको पहिलो कथाकृति ‘सत्यम्’ प्रकाशित भएको छ ।

कविता, निबन्ध र गीतमा कलम चलाइरहेका कथाकार वियोगीको यस कथाकृतिमा १५ वटा कथा संगृहित छ । कथाकार वियोगी बाह्रखरी कथा प्रतियोगिताको प्रथम संस्करण २०७६ का द्वितीय विजेता कथाकार हुन् ।

कथाकृति पेज टर्नरले बजारमा ल्याएको हो । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १३:५८
प्रतिक्रिया दिनुहोस्