अर्थ व्यवसाय

काठमाडौं । सरकारले इलेक्ट्रोनिक भेइकल (ईभी)मा लाग्दै आएको कर यथावत् राखेको छ ।
निकासी पैठारी गर्ने उद्योगी, व्यवसायीले एक्जिम कोड लिँदा राख्नुपर्ने तीन लाख रुपैयाँ बैंक ग्यारेन्टीको व्यवस्था पनि खारेज गरिएको बताए । यस्तै, करदाताले करयोग्य काराबोर नगरेको अवस्थामा समेत न्यूनतम कर तिर्नुपर्ने व्यवस्था थियो । यसलाई पनि खारेज गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १८:२२
प्रतिक्रिया दिनुहोस्