site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वृद्धभत्ता अब ७० वर्ष पुगेपछि मात्रै
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले वृद्धभत्ता ७० वर्ष पुगेपछि मात्रै वितरण गर्ने भएको छ । 

बिहीबार संघीय सदनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै जेष्ठ नागरिक भत्ता ७० वर्ष पुगेपछि वितरण गराइने बताए ।  यसअघि ६८ वर्ष पुगेपछि जेष्ठ नागरिक भत्ता दिइने गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १७:१९
प्रतिक्रिया दिनुहोस्