site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वन तथा वातावरण मन्त्रालयलाई १८ अर्ब ६१ करोड बजेट
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षमा वन तथा वातावरण मन्त्रालयका निम्ति १८ अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

बिहीबार (जेठ १५) संसद् बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी गराएका हुन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्