site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल इन्स्योरेन्सको अध्यक्षमा चन्द्रसिंह साउद
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा चन्द्रसिंह साउद चयन भएका छन् । 

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले साउदलाई सर्वसम्मतिबाट अध्यक्षमा चयन गरेको हो ।

साउद यसअघि यही इन्स्योरेन्सको र नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) भइसकेका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १३:२६
प्रतिक्रिया दिनुहोस्