site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गंगानारायण श्रेष्ठ माओवादीको सचिव

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को गंगानारायण श्रेष्ठ समूह नेकपा (माओवादी केन्द्र)मा समाहित भएको छ । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा श्रेष्ठ समूह माओवादी केन्द्रमा समायोजन भएको हो ।

सहमतिअनुसार, श्रेष्ठ माओवादीको केन्द्रीय सचिव हुनेछन् । अरू नेतालाई पनि उचित जिम्मेवारी दिने सहमति भएको माओवादीका महासचिव देव गुरुङले जानकारी दिए ।

Argakhachi Cement Island Ad

डा. बाबुराम भट्टराईबाट विभाजित भएर गएको महेन्द्रराय यादवले सहमति नजनाएपछि श्रेष्ठ पक्ष माओवादीमा समाहित भएको हो ।

Ganganarayan-Prachanda-(2)-1748244768.jpg
 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १३:१०
प्रतिक्रिया दिनुहोस्