site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले सचिवालय बैठक बस्दै
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

बैठक एमाले केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आइतबार (आज) दिउँसो २ बजे बस्नेछ ।

बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  ०६:५४
प्रतिक्रिया दिनुहोस्