site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
शीतलको उपन्यास ‘कैवल्य’ प्रकाशित

काठमाडौं । संस्कृतिका क्षेत्रमा कलम चलाउँदै आएका साहित्यकार शीतल गिरीको लेखनमा जीवन, चेतना र दर्शन समेटिएको उपन्यास ‘कैवल्य’ प्रकाशित भएको छ । 

यसअघि उनको ‘तपोधन’ उपन्यासका साथै निबन्धलगायतका विभिन्न कृतिहरू प्रकाशित छन् ।

यस उपन्यासलाई ओरिएन्टल पब्लिकेशनले बजारमा ल्याएको हो । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  ०९:१३
प्रतिक्रिया दिनुहोस्