site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
महादेवको मूर्ति

रौतहटको चन्द्रपुर नगरपालिका–१ मा पर्ने नुनथर क्षेत्रमा अवस्थित महादेवको मूर्ति । हरेक वर्ष साउन र भदौ महिनामा बोलबममा जानेहरुले वाग्मती नदीबाट जल ल्याएर यहाँ भगवान शिवको मूर्तिमा पूजाअर्चना जल चढाउने गर्छन् । तस्बिरः रमेश तिमलसिना/रासस
 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  ०८:००
प्रतिक्रिया दिनुहोस्