site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बेपत्ता आयोगको अध्यक्षमा गड्तौला नियुक्त

काठमाडौं । सरकारले पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा नियुक्त गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई अध्यक्षमा नियुक्त गरेको हो । गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सृजना पोखरेल, विनिता नेपाली सदस्य छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  २१:२६
प्रतिक्रिया दिनुहोस्