site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रक पल्टँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला 
Tiktok banner adTiktok banner ad

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५, तुइनखोलामा ट्रक पल्टँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुलाइएको छ ।

वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस प्रदेश०३–००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आइतबार (वैशाख २८) बिहान उक्त स्थानमा पल्टिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी रवीन्द्र खनालका अनुसार, ट्रक अन्यत्र सारेर सडक एकतर्फी खुला गरिएको छ । दुर्घटनामा मानवीय क्षति नभएको उनले बताए । दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro