site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्पको घोषणा– भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका बताएका छन् । अमेरिकाको मध्यस्थतामा रातभरको वार्तापछि भारत र पाकिस्तान ‘पूर्ण र तत्काल युद्धविराम’ गर्न सहमत भएका शनिबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा उल्लेख गरेका छन् ।

“संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभर चलेको लामो वार्तापछि म यो घोषणा गर्न पाउँदा खुसी छु कि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन्,” उनले लेखेका छन् ।

उनले अगाडि लेखेका छन्, “सामान्य ज्ञान र उत्कृष्ट बुद्धिमत्ता प्रयोग गरेकामा दुवै देशलाई बधाई छ ।” सीएनएनबाट ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro