site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिटिजन्सको सेयर बेच्दै पाण्डे, न्यूनतम मूल्य १८० रुपैयाँ 

काठमाडौं । पर्यटन व्यवसायी प्रसिद्धबहादुर पाण्डेले सिटिजन्स क्यापिटल लिमिटेडमा रहेको संस्थापक सेयर बिक्री गर्न लागेका छन् । सिटिजन्स क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी हो ।
 
व्यवसायी पाण्डेले सिटिजन्समा रहेको पाँच हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । संस्थापक सेयरको न्यूनतम मूल्य १८० रुपैयाँ तोकिएको छ ।
 
सांग्रिला हस्पिटालिटी ग्रुपका सञ्चालक हुन् । अहिले सांग्रिला होटेलको पुनर्निमाण गरिरहेको छ । यस्तै पोखरा र सौरहामा पनि होटेल निर्माण गरिरहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ११:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro