site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनको मूल्य एकैदिन पाँच हजार ३०० रुपैयाँले बढ्यो

काठमाडौं । सुनको मूल्य एकैदिन प्रतितोला पाँच हजार ३०० रुपैयाँले बढेको छ । आज सुन प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोतोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १०:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro