site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्यालयमा सिकाउने शिक्षकले सडकमा पनि सिकाए : गृहमन्त्री

काठमाडौं । आन्दोलनका क्रममा शिक्षकहरूले देखाएको संयमताको गृहमन्त्री रमेश लेखकले प्रशंसा गरेका छन् । 

शिक्षक महासंघसँगको वार्तालगत्तै बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विद्यालयमा सिकाउने शिक्षकहरूले सडकबाट पनि सबैलाई सन्देश दिएको बताए । 

आन्दोलनका क्रममा शिक्षकहरूले कुनै पनि अभद्र व्यवहार नगरेकोमा गृहमन्त्रीले प्रशंसा गरे । बरु केही शिक्षक घाइते भएको भन्दै उनले त्यसमा सरकारका तर्फबाट दुःख व्यक्त गरे ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  २१:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro