देश

काठमाडौं । आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधि वार्ताका निम्ति सिंहदरबार प्रवेश गरेका छन् । बुधबारको वार्ता निर्णायक हुने अपेक्षा गरिएको छ ।
वार्ता केहीबेरमा सुरु हुने बताइएको छ । यसअघि सरकारले शिक्षकहरूसँग विभिन्न तहमा वार्ता गरे पनि वार्ताले सार्थकता पाउन सकेको छैन ।
शिक्षकहरूले आन्दोलन र वार्तालाई समानान्तर रूपमा अघि बढाउने नीति लिएका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२ १४:४३
प्रतिक्रिया दिनुहोस्