site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ । 

आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाउन लागिएको एकीकृत समाजवादीको प्रचार विभागले जनाएको छ ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित पदाधिकारी सहभागी हुने तय भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro