अर्थ व्यवसाय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नराम्रो गर्ला कि जस्तो लागेर ‘टेक एन्ड पे’को प्रावधान हटाइएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभामा बजेटमा ‘टेक एन्ड पे’को प्रावधान किन राखियो र हटाइयो भन्ने सांसदको प्रश्नमा उनले त्यस्तो जवाफ दिएका हुन् ।
“राम्रो गर्न ल्याएको थियो । नराम्रो गर्ला कि जस्तो भो हटाइयो,” उनले भने ।
प्रकाशित मिति: मंगलबार, असार १०, २०८२ १७:३०
प्रतिक्रिया दिनुहोस्