अर्थ व्यवसाय

काठमाडौं । दुईपांग्रे सवारी ब्रान्ड भेस्पा र अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटो कर्पले नयाँ वर्ष ०८२ को अवसरमा अफर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ वर्ष ०८२ को अवसरमा ‘खुसीयाली साटासाट’ अफर ल्याएको हो ।
योजनाअनुसार ग्राहकले भेस्पा र अप्रिलियाको स्कुटर खरिदमा छुट, किस्ता सुविधा र उपहार प्राप्त गर्नेछन्, जसमा ग्राहकले नयाँ भेस्पा तथा अप्रिलियाको स्कुटर खरिद गर्ने ग्राहकले १० हजार रुपैयाँ नगद छुट, ४.९९ प्रतिशत ब्याजदरको ईएमआई सुविधा र एक्सचेन्ज सुविधामा १० रुपैयाँबराबरको अतिरिक्त मूल्यांकन पाउने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२ १७:३८
प्रतिक्रिया दिनुहोस्