site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शपथ लिएका छन् । बिहीबार उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसहित सहभागी थिए ।

विद्या भट्टराईले राजीनामा दिएपछि रिक्त शिक्षामन्त्रीमा बुधबार पन्त नियुक्त भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro