site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवीन्द्र मिश्रसहितलाई थप तीन दिन हिरासतमा राख्न अनुमति
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता रवीन्द्र मिश्रसहितलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

अदालतले  बुधबार थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न भएको तथा उक्साएको उनीहरूमाथि आरोप छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  २०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro