site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१९ गते नीति तथा कार्यक्रम पेस हुने, कानुनमन्त्रीले सभामुखलाई गराए जानकारी

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम यही वैशाख १९ गते संसद्‍मा पेस हुने भएको छ । 

कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरेलाई सरकारले १९ गते नीति तथा कार्यक्रम पेस गर्ने गरी तयारी गरिरहेको जानकारी गराएका हुन् । 

सभामुखले राष्ट्रिय दलका प्रमुख सचेतकसहित कानुन मन्त्रीसमेतलाई बैठकमा डाकेका थिए । उक्त बैठकमा मन्त्री चौरसियाले नीति तथा कार्यक्रम ल्याउने प्रस्तावित मितिबारे जानकारी गराएका हुन् । 

संसद्ले बजेट अधिवेशनको कार्यतालिका सरकारसँगको समन्वयका आधारमा बनाउँछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro