site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकाबाट आफैँ घर फर्कने अवैध आप्रवासीलाई ट्रम्पले पैसा र विमान टिकट दिने 
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ रहेका अवैध आप्रवासी आफैँले देश छाड्न चाहेमा पैसा र विमान टिकट दिएर घर पठाइने बताएका छन् ।

आप्रवासीलाई व्यापक धरपकड गरेर घर फर्काउने वाचा गरेर ट्रम्पले अभियान चलाएका थिए । उनले फक्स नोटिसियासँगको अन्तर्वार्तामा अमेरिकामा अवैध रूपमा बसिरहेकाको घर फिर्तीका निम्ति स्वनिर्वासन कार्यक्रम लागु गरिने बताएका एपीले उल्लेख गरेको छ ।

ट्रम्पले उक्त योजनाको समयसीमालगायत थप विवरण भने दिएनन् । तर, आफैँ घर फर्कने आप्रवासीलाई विमान टिकट र नगद सहयोग उपलब्ध गराइने बताए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro