site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बिहीबार (भोलि) २ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने तय भएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार, बैठकमा अघिल्लो बैठकको निर्णय, पार्टी गतिविधि, पार्टी सदस्यहरूको संक्षिप्त  रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

यस्तै, महाधिवेशन कार्यविवरण सम्बन्ध, जनयात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरसिप एकेडेमी, प्रशिक्षण, संगठन सबलीकरणको विशेष रिपोर्टिङ पनि बैठकमा हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro