देश

काठमाडौं । चीनमा आज बिहान भूकम्प गएको छ । चीनको देङ्गी केन्द्र बनाएर आज बिहान ४ बजेर ५ मिनेटमा भूकम्प गएको हो ।
पाँच म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सीमाबाट १८ किलोमिटर उत्तरतर्फ रहेको केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२ ०६:५९
प्रतिक्रिया दिनुहोस्