site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानसेनापतिले गरे मध्यपूर्वी र पूर्वी पृतनाको निरीक्षण
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानसेनापति महारथी अशोकराज सिग्देलले महोत्तरीस्थित मध्य-पूर्वी पृतना हेडक्वार्टर र सुनसरीस्थित पूर्वी पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गरेका छन् । उनले आज मंगलबार दुई पृतनाको निरीक्षण भ्रमण गरेका हुन् । 

निरीक्षण भ्रमणका दौरान प्रधानसेनापतिले उक्त पृतनाहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिई आवश्यक निर्देशन दिनुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  २१:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro