site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पब्लिक युथ क्याम्पसको स्ववियु निर्वाचन कार्यतालिका प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पब्लिक युथ क्याम्पसले स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ । 

यसअघि उक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन रोकिएको भन्दै उच्च अदालत पाटनमा रिट परेको थियो । निर्वाचन सम्बन्धमा उच्च अदालत पाटनले उक्त निवेदनमाथि सुनुवाइ गर्दै ‘यथाशीघ्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनसम्बन्धी बाँकी कार्य गर्न गराउन’ अन्तरिम आदेश दिएको थियो । 

सोही आदेशको कार्यान्वयनका लागि निर्वाचन कार्यतालिका प्रकाशित गरिएको निर्वाचन संयोजक डा. राजुभाई मानन्धरले जानकारी दिएका छन् । 

यस्तो छ कार्यतालिका 

490221238_687988737051538_640592042990912065_n-1744720558.jpg
 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro