site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६१ जना वरिष्ठ सई इन्सपेक्टरमा सिफारिस (सूचीसहित)
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६१ जना वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)लाई प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवाका निम्ति सिफारिस गरेको छ । बढुवा समितिको सचिवालयले सिफारिसमा परेकाहरूको नामावली सूची प्रकाशित गरेको हो । 

प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार उक्त सिफारिस गरिएको बढुवा समितिको सचिवालयले जनाएको छ । 

नामावली सूची

 

490994086_677302588130925_7924967142677472025_n-1744598183.jpg

490980270_949139360431318_6900488921766351954_n-1744598182.jpg

490987432_1373549857179527_9188234999709736698_n-1744598182.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  ०८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro