साहित्य

काठमाडौं । नयाँ वर्षको छेको पारेर साहित्यकार बद्रीप्रसाद ढकालले आफ्नो नवीनतम कृति ‘पूर्वीय दर्शन समुच्चय’ प्रकाशनमा ल्याएका छन् । जसमा २४ दर्शनको विश्लेषण प्रस्तुत गरिएको छ ।
विभिन्न दर्शनहरूको विश्लेषण गरिएको यो पुस्तकलाई अनुसन्धान विमर्श नेपाल, बागबजारले बजारमा ल्याएको हो ।
प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२ ०७:४०
प्रतिक्रिया दिनुहोस्