site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्माता पौडेल भन्छन्– सबै निर्माताले हलमा २०/२५ लाखको टिकट किन्छन्
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र निर्माता विनोद पौडेलले पछिल्लो समय निर्माताले नै हलमा टिकट किन्ने गरेको बताएका छन् । आफ्नो चलचित्र रिलिज हुँदा हलमा निर्माताले नै टिकट किन्ने गरेको पौडेलले स्पष्ट पारेका छन् । 

आफूले पनि ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिज गर्दा टिकट किनेको उनले बताएका छन् ।  

“...ले फिल्म बनाए पनि २० देखि २५ लाखको त टिकट किन्नै पर्छ,” निर्माता पौडेल फेसबुकमा लेख्छन्, “१०–१२ लाखको त हामीले पनि किनेकै हो ।” 

अहिले चलचित्रको टिकट निर्माता स्वयंले काट्नु मार्केटिङको योजनाअन्तर्गत नै पर्ने गरेको उनले बताएका छन् । 

“अब टिकट काट्नु पनि मार्केटिङ प्लान हो,” उनी अगाडि थप्छन् । पौडेलले अहिले चलचित्र ‘अभिमन्यु’ निर्माण गरिरहेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १०:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro