site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
इनफिनिक्स जीटी२० प्रो पुनः नेपालमा फर्कंदै 

काठमाडौं । इनफिनिक्सको जीटी२० प्रो पुनः नेपाली बजारमा फर्कने भएको छ । मिडियाटेक ‘डाइमेन्सिटी ८२०० अल्टिमेट’ चिपसेटले सञ्चालित यो फ्ल्यागसिप गेमिङ फोन नेपाली बजारमा आउने भएको हो । 

यो फोन निडर गेमरहरूको जोसपूर्ण मागमा पुनः ल्याइएको बताइएको छ । यो फोन युवालक्षित रहेको कम्पनीले जनाएको छ ।

यो मोबाइलमा १२हर्ज एमोलेड डिस्प्ले, डेडिकेटेड गेमिङ डिस्प्ले चिप, साइबर मेचा डिजाइन, जेन जेडका लागि तयार गरिएको स्टाइल र गेमिङ डीएनएको परफेक्ट मिक्स मुख्य विशेषता हुन् ।

११ अप्रिल २०२५ देखि सम्पूर्ण इनफिनिक्स स्टोरहरू र अनलाइन प्लेटफर्महरूमा यो फोन उपलब्ध हुने बताइएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro