site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अब तीनकुनेमा कार्यक्रम गर्न नदिन समितिको निर्देशन 

काठमाडौं । संघीय संसद्को राज्य व्यवस्था समितिले तीनकुने घटनाको छानबिन गरी आवश्यक कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । 

आजको बैठकमा गृहमन्त्री रमेश लेखक पनि उपस्थित थिए । समितिले अब तीनकुनेमा कार्यक्रम गर्न नदिन पनि सरकारलाई निर्देशन दियो ।  

प्रहरीलाई स्रोत–साधनयुक्त बनाउन भन्दै समितिले बजेट व्यवस्थापनका लागि गृह मन्त्रालयलाई अभिभावकीय भूमिका निभाउन पनि निर्देशन दिएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १५:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro