site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
खिंगा गाउँ
Argakhachi Cement Island Ad

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ मा रहेको खिंगा गाउँ र आसपासको क्षेत्र । जोमसोमदेखि मुक्तिनाथ दर्शन गर्न जाने क्रममा देखिने यो एउटा ऐतिहासिक महत्त्व बोकेको गाउँमा पछिल्लो समय पर्यटकको आगमन बढ्न थालेपछि यहाँको होटेल व्यवसायसँगै सर्वसाधारणको दैनिकीमा परिवर्तन आएको छ । तस्बिर : सुशीलबाबू थकाली/रासस

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  ०७:५०
प्रतिक्रिया दिनुहोस्