site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसद बोहोराको अन्त्येष्टि भोलि, गृहनगर लगिँदै पार्थिव शरीर

काठमाडौं । दिवंगत प्रतिनिधिसभा सदस्य दीपक बोहोराको अन्त्येष्टि बुधबार (चैत २०) गरिने भएको छ । राप्रपाका वरिष्ठ नेता समेत रहेका उनको पार्थिव शरीर मंगलबार (चैत १९) गृहनगर भैरहवा लगिने पार्टीले जनाएको छ ।

आजै साँझ उनको पार्थिव शरीर काठमाडौं ल्याइनेछ । “उहाँप्रति अन्तिम श्रद्धाञ्जलीका लागि भोलि दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा (पार्थिव शरीर) राखिनेछ,” राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने ।

काठमाडौंको ओम अस्पतालमा उपचारक्रममा मंगलबार उनको निधन भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro