site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
अन्नपूर्ण आधार शिविरमा टेन्ट

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण आधार शिविरमा आरोहण टोलीले राखेको क्याम्प । वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरुको टोलीको आधार शिविरमा चहलपहल बढेको छ । तस्बिर : सन्तोष गौतम/रासस

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  ०८:०८
प्रतिक्रिया दिनुहोस्